Thursday, 6 April 2017

दिंदैनन्

न त लेख्न दिंदैनन् ,न त पढ्न दिंदैनन्
अग्रगतिमा अगाडि पनि बढ्न दिंदैनन्
खुट्टा तान्नेहरुकै बिगबिगी जतासुकै
सफलताको सिंढीमा नि चढ्न दिंदैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...