Monday, 3 April 2017

तारे भीर

तारे भीरबाट तल झार्नुपर्छ
कि त तातो तेलमा तार्नुपर्छ
बलात्कार गर्ने नर-पशु लाई
बोकालाई झैं खसी पार्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...