Thursday, 6 April 2017

दिलमा

दिलमा कहिल्यै नमेटिने खत बनायौ
जिउन नै नसकिने गरेर आपत बनायौ
जे जे गरेपनि चुपचाप सही बसेको थें
तर दुनियाँ हँसाउने महाभारत बनायौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...