Wednesday, 19 April 2017

बनाउनुछ

एक मन अनि एक तन बनाउनुछ
दुई मुटुको एक धड्कन बनाउनुछ
दुश्मनको शक्ति कमजोर पार्नलाई
मिली संयुक्त गठबन्धन बनाउनुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...