Thursday, 27 April 2017

जाऔं

काली,तारे,माले भनी कराउन जाऔं
उहिले झैं गाई-बस्तु चराउन जाऔं
अतीतले आज साह्रै सताएर मार्यो
फेरि पनि एकान्तमा हराउन जाऔं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...