Saturday, 8 April 2017

चरी

तिमी चरी भए म चरा भइदिउँला
तिमी हाँगा भए म जरा भइदिउँला
हामी एक-अर्काका परिपूरक होऔं
तिमी फूल भए म भमरा भइदिउँला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...