Sunday, 9 April 2017

मायाको बोट

मायाको बोट अन्तै सारेर गई
न त हाँस्नु न त रुनु पारेर गई
जूनी जूनी साथ दिन्छु भन्नेले
आज मलाई जिउँदै मारेर गई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...