Thursday, 27 April 2017

चलन छैन

चिप्लो चाप्लो घसेर बोल्ने चलन छैन
इज्जत नै छताछुल्ल खोल्ने चलन छैन
म आफ्नै बल र बुतोले चल्ने मान्छे हुँ
ठूलाबडाहरुको गेडा मोल्ने चलन छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...