Thursday, 6 April 2017

कोही देखिन

सबैसँग मिल्ने आलु कोही देखिन
तिमी जस्तो दयालु कोही देखिन
अरु भन्दा शतप्रतिशत बेग्लै छ्यौ
तिमी जतिको चालु कोही देखिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...