Tuesday, 4 April 2017

रातो बत्ती

तर्साउँदै रातो बत्ती बालेर हिंड्छ
कहिले जनता लाई ढाँटेर हिंड्छ
बिजुली र सडक चाहिएको बेला
सरकार थोत्रो ढाल बाँडेर हिंड्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...