Sunday, 9 April 2017

तर्किनेहरु

तर्किनेहरु पनि सामू उभिन थालेका छन्
मेरो बारेमा केही चासो लिन थालेका छन्
सुखको क्षणमा कहिल्यै नसम्झिने हरुले
आफूलाई दु:ख पर्दा सम्झिन थालेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...