Thursday, 6 April 2017

बाँबाँ

बाँबाँ गरी कराउँदै आउने बेला भएको छ
गाउँघरमा भाषण छाउने बेला भएको छ
मनुष्यको गुण पटक्कै देखिन्न नेताहरुमा
बाँधेर फेरि घाँस ख्वाउने बेला भएको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...