Thursday, 6 April 2017

शुरुमा

शुरुमा खुरुखुरु मान्ने आज्ञाकारी भयौ
पछिपछि तड्पाइदिने अत्याचारी भयौ
बिस्तारै मुटु र कलेजो कुटु-कुटु खाएर
मेरो जीवनमा भयानक महामारी भयौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...