Thursday, 6 April 2017

आउ

जीवनको सिंढीबाट झरेपछि आउ
यमदुतको नजरमा परेपछि आउ
जाउ,जतिसक्दो टाढा जाउ तिमी
तर अन्तिमपल्ट,म मरेपछि आउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...