कविता कविता कविता
भन्छन् साथीहरु कविता
लेख्नु भन्छन् कविता
तर कन्नी-कुत्थी गर्दा पनि
लेख्न सकिन
मनभित्र अनगिन्ती भावना छन्
गीत,गजल,कविता छन्
तर स्वरुप दिन सक्दिन
जब कलम लिएर लेख्छु
कहाँ गायब हुन्छ कविता
यदि मित्रहरूलाई
कविता नै चाहिए
म के नै गर्न सक्छु र
बरु यसो गर्छु है
मेरो मुटु झिकेर राख्छु
गीत
गजल
मुक्तक
कविता
जे चाहिन्छ
छानेर निकाल्नु आफैंले।
Saturday, 8 April 2017
कविता
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment