Monday, 3 April 2017

तिम्रो सामू

तिम्रो सामू पर्ने लाई भगाउनेछु
भएभरको सबै रिस जगाउनेछु
यदि तिमी मेरो मात्र भएनौ भने
सिंगो पृथ्वीमा आगो लगाउनेछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...