Thursday, 6 April 2017

जीवन

कहिले वारि,कहिले पारीमै बित्यो जीवन
हमेसा कामको मारामारीमै बित्यो जीवन
कहिले आउँला बसन्तको बहार जीवनमा
पसिना चुहाउँदै खेतबारीमै बित्यो जीवन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...