Wednesday, 5 April 2017

बिजुलीको वेग

बिजुलीको वेगमा चम्किन पाउँदिनौ
अप्रत्याशित झट्का दिन पाउँदिनौ
अरबौं सवाल हरु अनुत्तरित छोडेर
ए समय!सुटुक्क पन्छिन पाउँदिनौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...