Tuesday, 4 April 2017

भोट

भोट चाहिए चिल्लो घस्छन्
जिते पछि शहरमा बस्छन्
धोकेबाज नेता हरु अचेल
दशा लागेर गाउँमा पस्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...