Saturday, 15 April 2017

नखोज

आकाश र पातल जोर्न नखोज
मेरो निर्दोष छाती फोर्न नखोज
भने जस्तो सहज पक्कै नहोला
कलिलो मुटु लाई चोर्न नखोज।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...