Thursday, 13 April 2017

कुरा गर्दैछन्

आन्दोलनमा जन उतार्ने कुरा गर्दैछन्
जन्मभूमि टुक्राटुक्रा पार्ने कुरा गर्दैछन्
देशद्रोही,राष्ट्रघातीहरु खुल्लम खुल्ला
देशको भूभाग अन्तै सार्ने कुरा गर्दैछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...