Saturday, 15 April 2017

हजारौं छन्

तन मिल्ने,मन मिल्ने हजारौं छन्
यौवनको बोक्रा छिल्ने हजारौं छन्
मेरो जवानीको सुबास छाइरहँदा
घुटु-घुटु थुक निल्ने हजारौं छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...