Friday, 7 April 2017

पुष्पहरु

तिम्रो शरीरमा पुष्पहरु छर्न चाहन्छु
तिम्रै सामूमा नतमस्तक पर्न चाहन्छु
तिम्रो र मेरो प्रेमको महासंग्राममा म
हार मानी आत्मासपर्पण गर्न चाहन्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...