Friday, 1 September 2017

राहत आएन

घरको जग आयो तर भित्ता,छत आएन
बिपतिमा राज्य बाट कुनै मद्धत आएन
कालो बाट दाह्री~जुँगा  सफेद भैसक्यो
तर पीडितको लागि अझै  राहत आएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...