Friday, 15 September 2017

चढ्नु छैन

जानी-जानी भीर तिर बढ्नु छैन मलाई
अल्पज्ञान दिने पुस्तक पढ्नु छैन मलाई
चढेर हिंड्यो भन्दैमा~घोडा अरु कसैले
घोडा झैं देखिने खच्चड चढ्नु छैन मलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...