Tuesday, 5 September 2017

कवि

कहिले गगन कहिले~~ बादल हुन्छन् कवि
कहिले स्त्रीका आँखाका गाजल हुन्छन् कवि
यतिसम्म थाहा थियो  तर यो थाहा थिएन
कहिलेकाही अचम्मका पागल हुन्छन् कवि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...