Thursday, 21 September 2017

ढ्याङ्ग्रो

बिहान अनि बेलुका ~~व्यर्थमा धाएर
धामीकोमा मन्त्र र ~~जोखाना हेराएर
कुनै रोग लाग्यो भने~ अस्पताल जाऔं
निको हुन्न गाउँले हो!ढ्याङ्ग्रो बजाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...