Wednesday, 27 September 2017

जाल

खाल्डो पनि सम्म बाटो जस्तै लाग्न सक्छ
मीठो बोलेर कसैले ~~त्यतै डाक्न सक्छ
हर पाइला-पाइलामा~~ होस गरी हिंड्नुस्
दुष्मनले बिछ्याएर ~~जाल राख्न सक्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...