Monday, 4 September 2017

झलल

झलल शिरबन्दी शीरमा राखेर
रंगीचंगी कुर्ता शरीरमा राखेर
तहल्कै मच्चाउने भो प्रीति मिसले
सबै सर हरु लाई पीरमा राखेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...