Tuesday, 26 September 2017

याद आयो

याद आयो पिरतीको खोलो तरेको दिन
अँजुली भरी मायाको पानी भरेको दिन
अझैपनि लाज लाग्छ त्यही घटना सम्झी
तर्दा-तर्दै उनको लुगा माथि सरेको दिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...