Friday, 15 September 2017

कथा

खोजेर नभेटिएको 💘कथा लेख्छु अब
लेख्दा-लेख्दै मेटिएको कथा लेख्छु अब
धुरु-धुरु रुवाइदिने 💘जुन पढ्दा-पढ्दै
प्रेमको गला रेटिएको  कथा लेख्छु अब।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...