Saturday, 23 September 2017

अन्तै लाग

अन्तै लाग तिमीलाई ~आफ्नो मान्न सक्दिन
कसैलाई छोडी तिम्रो ~~हात तान्न सक्दिन
धेरै अबेर भइसक्यो ~~~~अब छैन सम्भव
आफ्नो खुट्टामा बञ्चरो आफैं हान्न सक्दिन

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...