Friday, 1 September 2017

लाजनीति

साइत हेरेर कुनै तिथि-मितीमा लाग्ने मन छ
देशको डामाडोल परिस्थितीमा लाग्ने मन छ
फोहोरको डंगुर हो भन्छन् सबैजना यसलाई
सफा गर्नलाई अब लाजनीतिमा लाग्ने मन छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...