Tuesday, 26 September 2017

भकारीमा

भकारीमा केही पाथी अन्न मात्र बाँकी छ
निष्ठुरीले धन-सम्पत्ति गन्न मात्र बाँकी छ
मेरो परिस्थिति अनि बाध्यता देखी उनले
तिम्रो मेरो बाटो अलग"भन्न मात्र बाँकी छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...