Thursday, 21 September 2017

बोक्सी

आज खोल्न चाहन्छु म,एउटा ठूलो राज
पहुँचवालाले पहिरिन्छ सम्मानको ताज
शक्तिकै विजय हुन्छ, ~पूजा हुन्छ यहाँ
निरीह नारी लाई  बोक्सी देख्छ समाज।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...