Tuesday, 5 September 2017

लेक्चर

अरे कान्छी मलाई✊✊टक्कर दिनु पर्दैन
तिम्रो अनुभवको ☕☕सख्खर दिनु पर्दैन
मायाको बिषयमा💞विद्यावारिधी गर्याछु
हिजोको अण्डाले आज लेक्चर दिनु पर्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...