Tuesday, 19 September 2017

नाङ्गो

सीधा हैन सत्य-सत्य बाङ्गो देख्छु सरकार
लुकाउन खोजे नि😀उदाङ्गो देख्छु सरकार
मेरो आँखा फुटेको कि 😀गर्धन चिलाएको हो
प्रायःजसो नेताहरु😀 नाङ्गो देख्छु सरकार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...