Sunday, 3 September 2017

बहादुरी

झुक्याएर मेरा खुट्टा तान्न खोज्दैछन्
आफूलाई बहादुरी😀 मान्न खोज्दैछन्
मलाई अचम्म लागेको कुरा  के हो भने
मेरै हतियारले मलाई हान्न खोज्दैछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...