Saturday, 23 September 2017

माया गरिएको मान्छे

माया गरिएको मान्छे भेटेर आउँदैछु
उनको धोकाले 💔मुटु रेटेर आउँदैछु
उनीलाई देखेपछि अर्कैको अंगालोमा
अतीतका याद हरु💔मेटेर आउँदैछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...