Saturday, 2 September 2017

मेरो मन

तिम्रो सामू पर्ने बेला~ बच्चा हुन्छ मेरो मन
जस्तोसुकै सोच तिमी,सच्चा हुन्छ मेरो मन
उचाल्ने अनि पछार्ने ~~~नगर है मन लाई
काँच जस्तै फुटिजाने कच्चा हुन्छ मेरो मन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...