Monday, 25 September 2017

सुहागरात

माया-पिरती लगाउन पाए~कस्तो हुन्थ्यो संजालबाटै
खाली सिउँदो सजाउन पाए,कस्तो हुन्थ्यो संजालबाटै  
ईन्टरनेट,प्रविधिको विकास~अत्याधिक रुपमा भएर
सुहागरात मनाउन पाए,~~कस्तो हुन्थ्यो संजालबाटै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...