Saturday, 23 September 2017

पागलखाना

लाग्दैछ यो नील गगन,विशाल छाना हो
सिर्र-सिर्र चल्ने समीर ,शित्तल नाना हो
धर्तीमा बसोबास गर्ने ~सबै पागल हुन्
अनि सिंगो पृथ्वी चाहिँ पागलखाना हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...