Wednesday, 20 September 2017

चोखो माया

चोखो माया गर्छु भन्ने धाक मात्र हो
व्यर्थै उच्च पारिएको~ नाक मात्र हो
सत्य प्रायःतीतो हुन्छ,यो हो यथार्थ
अचेल प्रेम म्यासेजको थाक मात्र हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...