Tuesday, 19 September 2017

पाँगा

स्वदेशको फूल,पात,हाँगा सित रमाउँछु
खोला,नदी,छहरा र छाँगा सित रमाउँछु
बिदेशको टाईसुट, बुटमा रमाउनु भन्दा
दौरा,सुरुवाल,टोपी,पाँगा सित रमाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...