Sunday, 3 September 2017

सिक्दैछु

अरुलाई के थाहा मैले~कसरी सिक्दैछु
घरीघरी,दिनभरी ~~मरीमरी सिक्दैछु
अरुले महाभारत ~ रामायण लेखिसके
आफू भने बल्ल क,ख,बाह्रखरी सिक्दैछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...