Friday, 1 September 2017

ढोकामा

कसै कसैको दिलमा अङ्गार लेखिएको हुन्छ
कसै कसैको दिलमा अहंकार लेखिएको हुन्छ
स्वागतम लेखिएको हुँदा गरिबहरुको ढोकामा
धनीहरुको ढोकामा होसियार लेखिएको हुन्छ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...