Thursday, 28 September 2017

जेलमा हालिन्छ

बौद्धिकतालाई जिउँदै मारिन्छ यहाँ
शक्तिको पुजारी मात्र राखिन्छ यहाँ
त्यसै हो र देशको उन्नति नभएको?
बैज्ञानिकलाई जेलमा हालिन्छ यहाँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...