Tuesday, 26 September 2017

रक्सी छोडिसकें

गल्ती भयो मैले हात जोडिसकें
अब त सुमार्ग तिर मोडिसकें
नपिएको ठ्याक्कै दुई घण्टा भयो
धरोधर्म रक्सी पिउन छोडिसकें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...