Tuesday, 26 September 2017

किचकन्नी

कसैको आत्मा उ भित्र~पसेको रहेछ
उनैको मायाजालमा~~फसेको रहेछ
धामीलाई देखाउँदा~~उपचार नलागी
किचकन्नी सित माया~बसेको रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...