Tuesday, 19 September 2017

सरकार

सेतो हैन म त कालो देख्छु सरकार
देश फाटिएको टालो देख्छु सरकार
सबै मिली देश लाई बाँडीचुँडी खाने
अब देशद्रोहीको पालो देख्छु सरकार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...